दफा
प्रगति विवरण पेश गर्नुपर्ने

८. प्रगति विवरण पेश गर्नुपर्ने

सुदुर पश्चिम क्षेत्रमा सञ्चालित विकास निर्माण कार्यक्रमहरूको आवधिक प्रगति विवरण सम्बन्धित निकायले आयोगसमक्ष नियमित रुपमा र आयोगले मागेका बखत पेश गर्नुपर्नेछ ।